प्युठानमा सूर्य थापा १७ सय मतले अघि

 मंसिर ६, २०७९ मंगलबार १४:२७:४९ | एलबी थापा
unn.prixa.net

प्युठान – प्युठानमा प्रतिनिधि सभा सदस्यकाे मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएकाे छ । 

अहिलेसम्मकाे मतगणनामा थापाले ४ हजार ७ सय ३१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेलले ३ हजार २८ मत प्राप्त गर्नुभएकाे छ । थापा र पाैडेबीचकाे मतान्तर १ हजार ७ सय ३ छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया