प्युठानमा सूर्य थापा १५ सयभन्दा धेरै मतले अगाडि

 मंसिर ६, २०७९ मंगलबार १६:३९:३८ | एलबी थापा
unn.prixa.net

प्युठान - एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता कायमै राख्नुभएको छ ।

थापाले गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी राष्ट्रिय जनमोर्चाको उम्मेदवार दुर्गा पौडेललाई १ हजार ५ सय ३६ मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।

८ वटा वडा रहेको नौबहिन गाउँपालिकाको सबै वडाको मत गणना भइसक्दा थापाले ५ हजार ८ सय ७३ र पौडेलले ४ हजार ३ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया