प्युठानमा सूर्य थापा २८ सय ४९ मतले अगाडि

 मंसिर ६, २०७९ मंगलबार १९:३१:१९ | एलबी थापा
unn.prixa.net

प्युठान – प्युठानकाे प्रतिनिधि सभाकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।  

पछिल्लाे  मत परिणामअनुसार एमालेका उम्मेदवार सूर्य थापाले १० हजार ३१ मत ल्याएर अग्रता लिइ रहनुभकाे छ ।  

थापालाई सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी उम्मेदवार दुर्गा पाैडेलले ७ हजार १ सय ८२ मतसहित पछ्याइ रहनुभएकाे छ । थापा र पाैडेलबीचकाे मतकाे अन्तर २ हजार ८ सय ४९ रहेकाे छ । 

नौबहिनि गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेले अग्रता कायमै राखेकाे हाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया