भारतकाे सिक्किमबाट पाँचथर घुम्न आएका पर्यटकको भिरबाट लडेर ज्यान गयो

 बैशाख ३, २०८० आइतबार १३:१:४४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापुमा भारतको सिक्किमबाट घुम्न आएका एक पर्यटकको लडेर ज्यान गएकाे छ ।

च्याङ्थापु बजार नजिकै भिरबाट लडेर सिक्किमका केशव गुरुङको ज्यान गएकाे हाे । 

पाँच जनाको टोली गए राति समयमा हिँड्दै च्याङ्थापु बजारतर्फ आउँदै गर्दा गुरुङको भिरबाट लडेर ज्यान गएकाे पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

गुरुङको शव र सिक्किमका अन्य चार जना पर्यटकलाई सदरमुकाम फिदिम ल्याइएकाे डीएसपी खतिवडाले वताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया