काठमाण्डौ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

 असार २८, २०८० बिहीबार ७:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाण्डौ डट जिओभी डट एनपी मा आवेदन पेस गर्नुपर्नेछ ।

विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

23 Comments

  • Milan parki

    July 17, 2023, 6:53 p.m.

    Malai sikya padne rahar xa ❤️

  •  0 Reply
  • Saurav. Regmi

    July 17, 2023, 11:58 a.m.

    I. Want. To. Apply. My. Scholarship. Form. For. Class11

  •  0 Reply
  • Kusum yadav

    July 14, 2023, 3:11 p.m.

    Good work

  •  0 Reply
  • Saurav. Regmi

    July 14, 2023, 1:56 p.m.

    Science

  •  0 Reply
  • Sumit yadav

    July 14, 2023, 1:52 p.m.

    Hi

  •  0 Reply
  • Saurav. Regmi

    July 14, 2023, 1:22 p.m.

    Science

  •  0 Reply
  • Mahendra Bayak

    July 14, 2023, 10:08 a.m.

    Keep up the good work Balen sir.

  •  0 Reply
  • Chanda khatri

    July 14, 2023, 9:48 a.m.

    I am SEE passout in 2023

  •  0 Reply
  • Dhiraj Yadav

    July 13, 2023, 7:50 p.m.

    The financial condition of my family is very weak. My family income is 15000 per month only so,my parents is not able to admit me in best college.

  •  0 Reply
  • निकिता श्रेष्ठ

    July 13, 2023, 5:56 p.m.

    Students studying in government schools should get this opportunity. Feedback

  •  0 Reply
  • Shruti kumari mahaseth

    July 13, 2023, 11:25 a.m.

    Padhan lai

  •  0 Reply
  • Bijaya Pokharel

    July 13, 2023, 11:11 a.m.

    मेरो घर को आर्थिक अवस्था कमजोर भएको

  •  0 Reply
  • लक्ष्मी कार्की

    July 13, 2023, 10:45 a.m.

    Balen Shah ley ramro Kam KO thalani garnuh vayako xah jasley student lai bishes help hunxah thank you so much for this opportunities

  •  0 Reply
  • Aakriti Ghimire

    July 13, 2023, 10:33 a.m.

    i am interested ..............

  •  0 Reply
  • Surendra Kumar sah

    July 13, 2023, 10:10 a.m.

    Good steps toward better education and access to every student without discrimination.Love the progess toward better education.

  •  0 Reply
  • Sudip dhakal

    July 13, 2023, 10:07 a.m.

    I am see paasout in 2023

  •  0 Reply
  • Krishna Thapa Magar

    July 13, 2023, 9:57 a.m.

    I have a big dream i will make a doctor in a future plane but i will arrive in middle class family 😞

  •  0 Reply
  • Nikita shrestha

    July 13, 2023, 9:40 a.m.

    सरकारी केजको मात्र होकी बोर्डिङ कलेज को पनि हो?

  •  0 Reply
  • Sandhya Kumari mahato

    July 13, 2023, 9:27 a.m.

    Class 11 ko

  •  0 Reply
  • Ronit Subedi

    July 13, 2023, 8:17 a.m.

    It is good to know about Kathmandu Metropolitan is providing huge amount of scholarship which is good.

  •  0 Reply
  • Samriddhi Khadka

    July 13, 2023, 8:03 a.m.

    Thankyou for the scholarship!

  •  0 Reply
  • नवीन थापा

    July 13, 2023, 7:43 a.m.

    म दुर्गम ठाउँ बाजुरा मा सरकारी स्कूल बाट पढेर काठमाडौं पढ्न आको छु।मा कक्षा 11 मा विज्ञान बिषय लिएर पढ्ने छु

  •  0 Reply
  • Milan Jirel

    July 13, 2023, 7:34 a.m.

    Government school padheko Lai dherai schoolarship paunu paryo.

  •  0 Reply

तपाईको प्रतिक्रिया