असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन आर्मी क्लबले भारतकाे 'डुरान्ड कप' मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेकाे छ ।
बुधवार आसामकाे साई मैदानमा भएकाे खेलमा आर्मीले दिल्लीसँग १–१ गाेलकाे बराबरी खेल्याे । खेलकाे ३९ औँ मिनेटमा दिनेश हेन्जनकाे गाेलबाट आर्मीले अग्रता लिएकाे थियाे । तर ८८ औँ मिनेटमा दिल्लीका गिरिक घाेस्लाले गाेल गर्दै खेल १–१ गाेलकाे बराबरीमा ल्याए । याे बराबरीसँगै आर्मीले दिल्लीसँग अङ्क बाँडेकाे छ ।
अब आर्मीले दोस्रो खेलमा आउँदाे साेमवार चेन्नईयनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा आर्मीले अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ । हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।