असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमकाे घाेषणा भएकाे छ ।
रोहित शर्माकाे कप्तानीमा भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमकाे घाेषणा गरेकाे हाे । टिममा राेहितसँगै शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, माेहम्मद शमी, माेहम्मद सिराज र कुलदीप यादव छन् ।
१३ औँ संस्करणकाे प्रतियाेगिता आउँदाे अक्टाेबर ५ देखि नाेभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । भारत सन् १९८३ र २०११ मा गरी दुई पटककाे च्याम्पियन हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।