शेयर बजार सामान्य बढ्याे, ३ अर्ब ९० कराेड रुपैयाँकाे काराेबार

 मंसिर २७, २०८० बुधबार १५:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार सामान्य बढेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेकाे छ ।

आज हाेटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहकाे शेयर बढेकाेमा विकास बैंक, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । आज बाेटलर्स नेपालकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन कुथेरी बुखारी हाइड्राेपावरकाे शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज १ कराेड २० लाख कित्ता शेयर ३ अर्ब ९० कराेड रुपैयाँमा काराेबार भएकाे छ । आज सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे १४ कराेड ६७ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया