भाेलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

 फागुन १८, २०८० शुक्रबार १८:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि र पर्सि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाखाशाले आज दिउँसो प्रि–मनसुन विशेष बुलेटिन निकालेर आज राति नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गर्ने प्रणालीले भोलि पश्चिमी र पर्सि आइतवार पूर्वी भेगका धेरै ठाउँमा सामान्य वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी गराएको हो । सोमवारदेखि मौसम सुधार हुँदै जानेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया