चित्रले चिटिक्क काठमाण्डौका भित्ता (फोटो फिचर)

 वैशाख १५, २०८१ शनिबार १०:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौका सडकका भित्ताहरु आकर्षक कलाकृतिले चिटिक्क देखिन थालेका छन् । काठमाण्डौ महानगरपालिकाले मौलिक कला, संस्कृति झल्काउने गरी भित्ताहरुमा चित्र बनाउने अभियान शुरु गरेको हो । भित्ताभरी थरीथरीका चित्र बनेपछि सुन्धारा क्षेत्र आकर्षक देखिन थालेको छ । वर्षाैंको धुलो धुवाँ घामपानी सहेर जीर्ण भैसकेका भित्ताहरु अहिले ईन्द्रेणी रङ्गमा रङ्गिएका छन् ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया