टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि बधाई तथा शुभकामना दिन चाहनेहरुलाई भेटेर खादा र माला दिनुको सट्टा सकेसम्म म्यासेन्जरको प्रयोग गरी सन्देश पठाउन आग्रह गर्नुभएको हो ।
`विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ´, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
गएको असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे ।
प्रधानमन्त्रीसँगै नवनियुक्तमन्त्रीहरुलाई बधाई तथा शुभकामना दिन सिंहदरबारमा शुभेच्छुकहरुको चहलपहल धेरै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।