अर्घाखाँचीमा खाेलाले बगाएर दुई जनाको ज्यान गयाे

 भदौ १८, २०८१ मंगलबार १८:६:१६ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल फाेटाे

अर्घाखाँची – अर्घाखाँचीकाे सिमलपानीमा झर्नामा नुवाउने क्रममा खाेलाले बगाएर दुई जनाकाे ज्यान गएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर १४ ढावामा छहरे खाेलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तुकाे वाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीकाे खाेलाले बगाएर ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

आज दिउँसो झर्नामा नुवाउने क्रममा बगेका दुवै जनाकाे शव घटनास्थलदेखि तल खोलामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया