हात्तीकाे आक्रमणबाट माउतेकाे ज्यान गयाे

 असोज १८, २०८१ शुक्रबार १२:१:४३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जना माउतेको ज्यान गएको छ ।

पसलबाट सामान लिएर सौरहाको हात्ती प्रजनन केन्द्र जाने क्रममा हिजो बेलुका हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको ज्यान गएको हो । उहाँको साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल हुनुभएको निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया