टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
इंग्ल्याण्ड क्रिकेट टिमका ब्याट्सम्यान एलेक्स हेल्स प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि तीन साताको लागि प्रतिबन्धमा परेका छन् ।
विश्वकपका लागि घोषणा भएको इंग्ल्याण्डको टिममा हल्सको नाम पछि समावेश थियो । तर ड्रग टेष्टमा उनी पोजेटिभ पाइएपछि उनलाई २१ दिनका लागि प्रतिबन्धमा परेका हुन् ।
विश्वकपका लागि इंग्ल्याण्डकाे टिम छनोटकर्तालाई उनी प्रतिबन्धित औषधि प्रयोगमा सकारात्मक पाइएको थाहा नभएकाले उनलाई टिममा राखेको बताइएको छ ।
उनीमाथि फेरि २१ दिनपछि दोस्रो चरणको टेष्ट हुनेछ । पहिलो चरणको परीक्षणमा उनी फेल भएपछि उनले खेल्दै आएको नोटिङह्यामसायर रोयल लण्डन क्लबको क्याम्पबाट व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।