मेस्सीको अटोग्राफसहित कपडाको नयाँ ब्राण्ड बजारमा आउँदै

 जेठ ९, २०७६ बिहीबार १२:४०:१५ | एजेन्सी
unn.prixa.net

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडाको नयाँ ब्राण्ड सुरु गर्ने भएका छन् । यो ब्राण्डमा अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीबीच सहकार्य हुने भएको हो । 

यो ब्राण्डले पुरुषले प्रयोग गर्ने कपडाहरुको उत्पादन गर्नेछ, जसले स्पोर्टी अनुभव दिनेछ । आउँदो जुलाईमा द मेस्सी स्टोर नामक अनलाइन पोर्टलमार्फत लन्च गरिनेछ । उत्पादित केही सामानहरुमा लियोनल मेस्सी आफैँले सिग्नेचर गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया