'यूएसएआईडी' ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
माघ २३, २०८१ बुधबार
पर्सा – पर्साको वीरगञ्ज नगरपालिका–२१ लिपनीविर्तामा रहेको सुशील वनस्पतितेल उद्योगमा लागेको आगो ९ घण्टासम्म पनि निभाउन सकिएको छैन ।
बिहान ३ बजेतिरै देखि लागेको आगो अझैसम्म पनि निभाउन नसकिएको हो । अ
हिले ५ ओटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले आगो निभाउने केमिकलको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।