नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगका अग्रस्थानका म्यान्चेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले शेफिल्ड वेनस्डेलाई एक–शून्यलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । लेस्टर सिटीले पनि बर्गिङ्घम सिटीमाथि एक–शून्यकाे जित निकाल्यो ।
सिटीको जितमा सर्जियो अग्युराेकाे दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए ।
लेस्टर सिटीलाई जित दिलाउनका लागि डिफेन्डर रिकार्डो पेरेराले निर्णायक गोल गरे । उनले ८२ औँ मिनेटमा गोल गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।