पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - विश्वमा एकै दिन १ लाख २१ हजार भन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय ९० जना नयाँ सङ्क्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा १९ हजार २ सय २३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएका छन् ।
यस्तै रुसमा ८ हजार ८ सय ३५ जना सङ्क्रमित थपिएका छन् भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या झण्डै ८० लाख पुगेको छ ।
अहिलेसम्म ७९ लाख ८२ हजार १ सय १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने ४१ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् । कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ६२ जनाको भने ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।