खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - सरकारले विश्व बैंकबाट १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले नेपालको उर्जा सुधारको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले उपलब्ध गराउने १० करोड अमेरिकी डलर अर्थात १२ अर्ब रुपैयाँ ऋण स्वीकार गर्ने निर्णय भएको हो ।
यस्तै साना सिँचाइ कार्यक्रम आयोजना दोस्रो चरणको योजना कार्यान्वयनको लागि स्विजरल्याण्डले दिने २ अर्ब २ करोड ४० लाख अनुदान पनि सरकारले स्वीकार गर्ने निर्णय भएको छ ।
यस्तै सरकारले मरिच आयातमा केही खुकुलो बनाएको छ । अब उद्योग विभागको सिफारिसमा उद्योगले कच्चा पदार्थको रुपमा सीमित परिमाणमा मरिच आयात गर्न पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।