संस्कृत विश्वविद्यालयकाे आयुर्वेद क्याम्पसमा अखिल संयुक्त विजयी

 चैत ६, २०७९ सोमबार १९:२३:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे सभापतिमा अखिल संयुक्तका हेमन्त बञ्जाडे विजयी हुनुभएकाे छ । 

विजयी अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ मत प्राप्त गर्दा नेविसङ्घका वसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभयाे । 

एक सय ९७ जना मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा भने विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण चुनाव हुन सकेन ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया