उपचुनाव : १७ पद जितेको कांग्रेसलाई धक्का, माओवादी ११ पदसहित...
मंसिर १८, २०८१ मंगलबार
भारतकाे उत्तराखण्ड राज्यको चक्करपुरमा भएको सडक दुर्घटनामा चार जना नेपालीको ज्यान गएको छ ।
कार र दुई वटा स्कुटर ठोकिँदा भएको दुर्घटनामा स्कुटरमा रहेका चारै जना नेपालीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा घाइते भएका उनीहरूलाई अस्पताल पुर्याउने बित्तिक्कै मृत घोषणा गरिएको जनाइएकाे छ ।
दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द र उहाँकी श्रीमती ५६ वर्षीया सरस्वती चन्द, बुहारी नर्मदा चन्द र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।