हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्ने घोषणा अहिलेसम्म कार्यान्...
चैत १०, २०८१ आइतबार
काठमाण्डौ – चर्चित बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ । रिंगमा बिग जर्ज भनेर चिनिने अमेरिकी बक्सिङ खेलाडी जर्जको निधनबारे उनको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको बीबीसीले जनाएको छ ।
जर्जले १९६८ मा १९ वर्षको उमेरमा ओलम्पिक स्वर्ण र २१ वर्षको अन्तरमा दुई पटक विश्व हेवीवेट उपाधि जितेका छन् । उनले आफ्नो जीवनकालमा पाँच पटक मात्र हारेका छन् । जर्जको जन्म सन् १९४९ जनवरी १० मा टेक्सासको मार्शलमा भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।