मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
कालिकाेट - दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सुर्खेतमा बिरामी पुर्याएर फर्कँदै गरेको जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुराँसे गाउँपालिका ४ लाठेमा दुर्घटना हुँदा कालिकोटको खाँडाचक्र नगरपालिका २ का शैलेश विष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।
चालक गणेश खड्का भने सामान्य घाइते हुनुभएको छ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।