सञ्चारकर्मी सायमीको कृति ‘चलचित्र : कला र प्रविधि’ विमोचन

 पुस १०, २०७५ मंगलबार १७:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी प्रकाश सायमीको कृति ‘चलचित्र : कला र प्रविधि’को विमोचन भएको छ ।

काठमाडौँको पर्यटन बोर्डमा भएको कार्यक्रममा चलचित्रकर्मी चेतन कार्की, शिक्षाविद् केदारभक्त माथेमाले कृतिको विमोचन गर्नुभयो ।

नेपाली चलचित्रको शुरुवात र वर्तमान अवस्थाको विस्तृत विवरण पुस्तकमा छ । कार्यक्रममा चलचित्रकर्मी, साहित्यकार, संगीतकारलगायतको उपस्थिति थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया