जानकी मन्दिरमा बम राखेको आशंका, प्रवेश निषेध

 असोज ३, २०७६ शुक्रबार १४:९:१८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुरमा रहेकाे प्रसिद्ध जानकी मन्दिरमा बम राखेको आशंकामा प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच चेक गरिरहेकाे छ ।

दिउँसो १२ बजेर १५ मिनेटमा  प्रहरीले एकाएक मन्दिर खाली गराएर चेक गरिरहेका छन् । तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन्  । अहिले जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । कडा सुरक्षाबीच चेक भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया