वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कराँतेको कुमुतेतर्फ नेपालले अर्को स्वर्ण जितेको छ ।
यसमा स्वर्ण जितेसँगै १३औँ सागमा नेपालको कराँतेमा मात्रै ५ स्वर्ण पुगिसकेको छ । कराँतेको कुमुतेतर्फ ८४ केजी तौल समूहमा विप्लवला श्रेष्ठले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते ।
विप्लवले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए । योसँगै नेपालले १३औँ सागमा स्वर्ण संख्या १० पुर्याएकाे छ ।