धनुषा बम विस्फाेट : घाइते इन्सपेक्टरको पनि ज्यान गयो

 मंसिर २८, २०७६ शनिबार ७:४६:४१ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विस्फाेटमा ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ ।

विस्फाेटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा भएको विस्फाेटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो ।

अन्य ५ जना घाइतेहरुकाे उचपार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया