एपीएफ क्लब होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

 पुस २६, २०७६ शनिबार १५:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता विभागीय नेपाल एपीएफ क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कमा रहेकाे ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई तीन शून्यको सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेट २५– १४ ले जितेको एपीएफले दोस्रो सेट २५–१८ ले पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट पनि एपीएफले २५– १७ ले जित्दै फादोस्रो सेमिफाइनल केहीबेरमा सुरु हुँदैछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया