महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले माघ २ र ३ गते जनकपुरमा सिप्रदी ट्रेडिङकाे बिक्रेता गिरिजा अटोमोबाइलकाे सहकार्यमा कार मेला आयोजना गरेको छ।
बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म होटल राजदरबार जनकपुरमा आयोजना कार मेलामा ग्राहकले एकै स्थानबाट टाटाका गाडी किन्न र बेच्ने सुविधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरू एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन्।
मेलाका प्रमुख आकर्षणमा निःशुल्क प्रवेश, अन दि स्पोर्ट फाइनान्सिङ, पुरानो गाडीको उच्च मूल्याकंन र प्रत्येक टेस्ट ड्राइभमा उपहार र मूल्याङ्कन रहेको छ । फोटो सुटका साथै खानाका स्टल, संगीत, नृत्य, गेम, मेहेन्दी/नेल आर्टका साथै जलपान कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।