सुनको भाउ यथावत : चाँदीको भाउ तोलामा ५ रुपैयाँले घट्याे

 माघ १४, २०७६ मंगलबार १४:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउमा मंगलबार कुनै घटबढ भएको छैन । 

मंगलबार सुन प्रति तोला ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको भाउ तोलामा आइतबारकाे भन्दा ५ सय रुपैयाँ बढेेर ७६ हजार थियो । 

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेर ८  सय ९५ रुपैयाँमा  प्रति तोला कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया