अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – बुधबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।
सुन बुधबार तोलाको ७५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ बुधबार तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।