विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारी

 चैत २८, २०७६ शुक्रबार १५:१७:०
unn.prixa.net

(नाेट : खाडीका देश र मलेसिया पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका निर्णय, सूचना, जानकारीहरु नियमित रुपमा अपडेट हुन्छ।)

अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।

यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौं । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है । अनि नेपाल सरकारका लागि तपाईँका केही प्रश्न भए हामीलाई desh@unn.com.np वा हाम्रो फेसबुक पेज को मेसेज वक्समा पठाउनुहोस् है।

 

अहिले विभिन्न देशमा रहेका नेपाली दुतावासले नेपालीहरुको तथ्यांक स‌ंकलन गरिरहेका छन् । तपाईँ पनि तल दिइएको देश अनुसारको लिंकमा गएर आफ्नो विवरण भर्न सक्नुहुन्छ।

 

मलेसिया https://forms.gle/9w6qaoFNcbxp8do79

 

कुवेत https://kw.nepalembassy.gov.np/information-collection-form/

 

यूएई https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ 

 

कतार https://docs.google.com/forms/d/e/1FAIpQLSc5nUiu-al5TSN1Id2BvleYgGEQS11Thm80KIf_QVLlqWWJMw/viewform

 

ओमान https://om.nepalembassy.gov.np/information-collection-form/

 

इजरायल र साइप्रस https://il.nepalembassy.gov.np/emergency-registration-form/

 

नेपाल सरकारका मन्त्री, सचिवहरुले विदेशमा कार्यरत नेपाली श्रमिकहरुलाई दिनु भएको सल्लाह र सुझाव यस्तो छ।

 

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन तयारी पूरा हुँदैछ, अब ढिलो गर्दैनौं : मन्त्री ज्ञवाली

https://ujyaaloonline.com/desh-paradesh/story/37372/2020/5/19/repatriation-of-nepali-worker

 

साउदीमा कोही पनि नेपालीलाई भोकभोकै पार्दैनौं, समस्या समाधान गर्छौं : राजदूत सिंह

https://ujyaaloonline.com/desh-paradesh/story/37346/2020/5/18/nepal-embassy-role-saudi-amid-corona

 

यूएईमा रहेका नेपालीका समस्या समाधान गर्न समन्वय भैरहेको छ : राजदूत ढकाल

https://ujyaaloonline.com/desh-paradesh/story/37282/2020/5/17/nepali-ambassador-for-uae

 

श्रम मन्त्रीले केही गरेन नभन्नुहोस्, स्वदेश फर्काउनको लागि गृहकार्य गर्दैछौं:  रामेश्वर राय यादव, मन्त्री, श्रम, रोजगार तथा सामाजीक सुरक्षा 

https://ujyaaloonline.com/desh-paradesh/story/36614/2020/5/5/labour-minister-rameshwor-raya-yadav

 

'अहिले स्वदेश फर्कन सम्भव छैन, विदेशमा नेपालीले भोग्नुपरेका समस्या समाधान हुन्छ': प्रदीपकुमार ज्ञवाली, मन्त्री, परराष्ट्र

http://ujyaaloonline.com/desh-paradesh/story/35670/2020/4/15/pradip-kumar-gyawali-MOFA

 

‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’: विनोद केसी, सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

https://ujyaaloonline.com/desh-paradesh/story/35951/2020/4/21/problems-of-nepali-worker-in-gcc-covid-19

 

‘विदेशमा भिसाको म्याद सकियो, कोरोनाको डर बढ्यो, नआत्तिनुहोस्, दूतावासमा सम्पर्क गरेर समाधान खोज्नुहोस्’: सुमन घिमिरे, सहसचिव तथा प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

https://ujyaaloonline.com/desh-paradesh/story/34686/2020/3/27/spokesperson-of-moles-suman-Ghimire

 

कोरोनाका कारण विदेशमा खान बस्न समस्या भएको छ ? समाधान हुन्छ ! सुमन घिमिरे, सहसचिव तथा प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

http://ujyaaloonline.com/story/35614/2020/4/14/suman-ghimire-address-covid-19

 

दूतावास भन्छन्: फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्

http://ujyaaloonline.com/desh-paradesh/story/36302/2020/4/28/nepal-embassy-role-gcc-and-malaysia-amid-corona

 

खाडीका देश र मलेसियाको कोरोना अपडेट (दैनिक)

https://ujyaaloonline.com/story/35270/2020/4/7/corona-virus-update
 

कोभिड-१९ को सन्दर्भमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक 'मिडिया ब्रिफिङ' (भिडियो)

https://www.youtube.com/playlist?list=PLO-Vo2TW-PknhsgfhUp6Bd8Ys27XwZUi8 

 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेज । यो पेजमा पनि मन्त्रालयले कोभिड - १९ सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ।

https://www.facebook.com/pg/mohpnep/videos/

 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सम्पूर्ण जानकारी भएको आधिकारिक वेवसाइट

https://covid19.mohp.gov.np/#/

 

नेपाल सरकार, गृहमन्त्रालय अन्तरगतको NDRRMA ले  तयार पारेको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि प्रदेश, जिल्ला अनुसारको सामग्री, जानकारी भएको वेवसाइट

https://covid19.ndrrma.gov.np/

 

श्रम स्वीकृती स्थगन गरेको बारेमा वैदशिक रोजगार विभागको सूचना

http://www.dofe.gov.np/DetailPage.aspx/id/136/lan/ne-NP

 

परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/36066/2020/4/23/migrant-worke-death

 

विदेशबाट फर्केका नेपाली नागरिकलाई वैदशिक रोजगार बोर्डको अनुरोध

http://www.fepb.gov.np/detail/75/suchana

 

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वेवसाइट

https://moless.gov.np/

 

नेपाल सरकार, परराष्ट्र मन्त्रालयको वेवसाइट

https://mofa.gov.np/

 

विभिन्न देशमा रहेका नेपाली दुतावासहरुले आफ्नो फेसबुक पेज मार्फत छिटो सूचना प्रवाह गरिरहेका छन्। तलका लिंकमा गएर दुतावासले सम्प्रेषण गरेका सूचनाहरु पढ्न सकिन्छ।

 

मलेसिया (Malaysia)

https://www.facebook.com/nepalembassykl/

साउदी अरेविया

https://www.facebook.com/nepalembassysaudiarabia/

कुवेत (Kuwait)

https://www.facebook.com/nepaliembassykuwait/

यूएई (UAE)

https://www.facebook.com/EmbassyofNepalUAE

कतार (Qatar)

https://www.facebook.com/eondoha/

बहराइन (Baharain)

https://www.facebook.com/Embassy-Of-Nepal-Manama-Kingdom-of-Bahrain-1165480700224423/

ओमान (Oman)

https://www.facebook.com/embassyofnepalmuscat/

इजरायल (Isreal)

https://www.facebook.com/npl.embassy.tlv

भारत (India)

https://www.facebook.com/nepalembassynewdelhi/

 

महत्वपूर्ण खबर

 

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

https://ujyaaloonline.com/desh-paradesh/story/38157/2020/6/2/bhaktpur-quarantine-corona-virus

 

कतारबाट नेपाल फर्कन चाहनेले आइतबारसम्म थप विवरण दूतावासमा दिनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/38151/2020/6/2/embassies-need-more-document-from-worker

 

कुवेतमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रीद्वारा समकक्षीसँग छलफल

https://ujyaaloonline.com/desh-paradesh/story/38099/2020/6/1/minister-gyawali-talk-with-foreign-minister-of-kuw

 

साउदीबाट स्वदेश फर्कनुपर्नेलाई थप विवरण तत्काल उपलब्ध गराउन दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/38101/2020/6/1/embassy-of-nepal-saudi-need-more-document

 

मलेसियाले घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन विदेशी नागरिकलाई जुन ६ देखि स्वदेश पठाउन थाल्ने

https://ujyaaloonline.com/desh-paradesh/story/38055/2020/5/31/malaysia-sent-back-undocumented-worker

 

ओमानमा सोमबारदेखि कोरोना परीक्षण केन्द्र थपिंदै, कोरोना सम्बन्धी निर्देशन उल्लंघन गरे जरिवाना

https://ujyaaloonline.com/desh-paradesh/story/37645/2020/5/24/oman-corona-test

 

कुवेतमा आवासीय भिसाको म्याद थप तीन महिना बढाउन सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/37630/2020/5/24/kuwait-visa-valid-up

 

साउदीमा स्वास्थ्य समस्या भए सिधै डाक्टरलाई फोन गर्नुस्

https://ujyaaloonline.com/desh-paradesh/story/37624/2020/5/24/saudi-health-problem-direct-contact-to-doctor

 

विदेशबाट फर्कनेलाई कोरोना लिएर आयो भनेर घृणा नगरौं, सुरक्षित रहन भनौं

https://ujyaaloonline.com/desh-paradesh/story/37452/2020/5/20/social-stigma-to-returnee-migrant-during-covid-19

 

मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरु गर्‍याे, भोलिदेखि दूतावासबाटै पासपोर्ट लगायतका काम गर्न मिल्ने

https://ujyaaloonline.com/desh-paradesh/story/36995/2020/5/12/malaysia-embassy-service-open

 

मलेसियामा लकडाउन चार हप्ता लम्बियो

https://ujyaaloonline.com/desh-paradesh/story/36884/2020/5/10/mco-extended-for-another-four-weeks-to-june-9

 

साउदी आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियालसम्म जरिवाना

https://ujyaaloonline.com/desh-paradesh/story/36827/2020/5/9/ssudi-fine-50-thousand-for-gathering-outside

 

कुवेतमा तीन हप्तासम्म पूर्ण लकडाउन

https://ujyaaloonline.com/desh-paradesh/story/36823/2020/5/9/kuwait-imposes-three-week-total-lockdown

 

साउदीमा तलब पाउनुभएन ? दूतावासमा सम्पर्क गर्नुहोस्

https://ujyaaloonline.com/story/36770/2020/5/8/new-labour-law-of-saudi

 

मलेसियामा भिसाबारे नयाँ प्रावधान : लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर

https://ujyaaloonline.com/story/36736/2020/5/7/malaysia-gives-14-days-time-to-return-home

 

साउदीमा रोजगारदाताले काम गर्ने समय र तलब घटाउन पाउने, कामबाट निकाल्न भने नपाउने

https://ujyaaloonline.com/story/36677/2020/5/6/saudi-ministry-approves-labor-guidance

 

कतारले सुरु गर्‍यो मनोपरामर्शका लागि हेल्पलाइन

https://ujyaaloonline.com/desh-paradesh/story/36720/2020/5/7/helpline-for-psychosocial-counselling-covid-19

 

ओमानमा लकडाउन लम्बियो, समस्यामा परेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/36698/2020/5/6/oman-extend-lockdown-for-may-29

 

विदेशमा खान बस्न समस्या भएको छ ? या स्वदेश फर्कने सोचमा हुनुहुन्छ ? सम्पर्क गर्न पीएनसीसीकाे अनुराेध

https://ujyaaloonline.com/story/36460/2020/5/1/pncc-provide-assistance-to-nepali-worker

 

खाडी देश र मलेसियास्थित नेपाली दुतावासकाे अनुरोध: फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/36302/2020/4/28/nepal-embassy-role-gcc-and-malaysia-amid-corona

 

साउदीमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध: कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु

https://ujyaaloonline.com/desh-paradesh/story/36017

 

परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह

https://ujyaaloonline.com/story/36066/2020/4/23/migrant-worke-death

 

कतारमा अब ६ घण्टा मात्रै काम, कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/36007/2020/4/22/qatar-worker-welfare

 

‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’

https://ujyaaloonline.com/desh-paradesh/story/35951/2020/4/21/problems-of-nepali-worker-in-gcc-covid-19

 

अलपत्र नेपालीलाई घर फर्काउन एनआरएनएले रणनीति बनाउँदै

https://ujyaaloonline.com/desh-paradesh/story/35909/2020/4/20/nrna-helps

 

परदेशमा रहेका नेपालीलाई समस्या भए सम्पर्क गर्न र  बसेकै ठाउँमा सुरक्षित रहन श्रम मन्त्रालयको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/35896/2020/4/20/moless-nepali-migrant-worker

 

ईपीएस पास गरेर सम्झौता पत्रमा हस्ताक्षर गर्न छुटेकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने

https://ujyaaloonline.com/desh-paradesh/story/35879/2020/4/19/eps-korea

 

यूएईको आबुधाबीमा निःशुल्क कोरोना परीक्षण

https://ujyaaloonline.com/desh-paradesh/story/35806/2020/4/18/free-corona-test-at-abudhabi-uae

 

कतारमा काम बन्द भएका कम्पनीले पनि श्रमिकको खाने, बस्ने व्यवस्था गर्नुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/35745/2020/4/16/labour-law-of-qatar-covid-19

 

कुवेतमा भिसा सकिएकाको तीन महिना म्याद थप हुने

https://ujyaaloonline.com/desh-paradesh/story/35739/2020/4/16/kuwait-extended-residency-visa-for-3-months

 

परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

https://ujyaaloonline.com/story/35672/2020/4/15/nafea-requests-to-call-in-crisis

 

कोरियाले नेपाली श्रमिकलाई ५० दिन भिसा थप्ने

https://ujyaaloonline.com/desh-paradesh/story/35640/2020/4/14/korea-extended-visa-time-for-worker-covid-19

 

१ मार्चपछि यूएईको भिसा सकिएको भए चिन्ता नगर्नुहोस्, सन् २०२० भरी नै कायम हुन्छ

https://ujyaaloonline.com/desh-paradesh/story/35627/2020/4/14/uae-residency-visas-expired-after-march

 

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

https://ujyaaloonline.com/desh-paradesh/story/35542/2020/4/12/nrna-helpline


बहराइनमा नेपाली दूतावासको कन्सुलर सेवा बन्द

https://ujyaaloonline.com/desh-paradesh/story/35402/2020/4/9/nepal-embassy-in-bahrain

 

ओमानमा नेपाली सुरक्षित, भिसा सकिए अनलाइनमार्फत आवेदन दिन सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/35398/2020/4/9/online-visa-renew-service-in-oman

 

खाडीका देश र मलेसियामा समस्या पर्दा थाहा पाउनुपर्ने जानकारी

https://ujyaaloonline.com/desh-paradesh/story/35033/2020/4/2/info-for-nepali-migrant-worker-about-corona

 

कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

https://ujyaaloonline.com/desh-paradesh/story/34911/2020/3/31/minimum-wages-to-nepali-migrant-worker

अन्तिम अपडेट: जेठ २२, २०७७

4 Comments

  • Dil bahadur Magar

    May 29, 2020, 6:19 a.m.

    नमस्कार म डिल बहादुर मगर हाल बहराइन को जुफैर भन्ने ठाउमा Ramee group hotel मा कर्यरत थिए तर अहिले एहा को अवस्ता एक्दमै नजुक हुँदै गै राखेको हुदा के गरी हुन्छ आफ्नो देश फर्नु पए हुन्थियो भन्ने कुरा हाम्रा नेपाल एमबेसी सम्म यो कुरा सुनियोस भन्ने ठूलो आशा राखेको छु खाना को तेस्तै अभाब छ कम्पनीले घर जाओ आफ्नो टिकट कटेर भन्छ तलब पनि दिदैन घर बाट आको पनि ५ महिना भयो आको रिन त तेतिकै कसरी पैसा मग्नु घर पनि एक डेड महिना जति काम गरियो तेस पछि अहिले काम बन्द छ कहिले खुल्ने केही थाहा छैन मागेर खान पनि कति साध्य लाग्छ र

  •  0 Reply
  • टीका प्रसाद घिमिरे

    May 25, 2020, 6:35 p.m.

    नमस्कार । खा िड मुलुकमा भएको नेपाली हरु visa सकियेको , cancellation गरेको नेपाली हरु लाई खान बस्न साथै यहाँ रहन धेरै गार्‍हो परेको छ । दूतावास मा फोन गरेको visa सकियेको गरु first priority मा पर्दैनन् रे नेपाल जान । visa सकियेको , cancellation गरेको लाई company ले नि usesless सन्झिन्छ , यहाँ बस्न खान गारो हुन्छ । कृपया हामी लाई नि priority मा राखेर उद्दार गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु । धेरै समय यसरी बसि रहदा मानसिक , आर्थिक , शारीरिक समस्या आउने प्रवल सम्भावना छ । हाल uae बाट म नमस्कार ।

  •  0 Reply
  • Talab bk

    April 29, 2020, 11:13 p.m.

    I m in visit visa.

  •  0 Reply
  • Dipu yadav

    April 21, 2020, 10:51 p.m.

    गर्नुस सर

  •  0 Reply

तपाईको प्रतिक्रिया