छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङमा थप एक जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।
रोल्पा र दाङका गरी ६९ जनाको नमुना परीक्षण गरिएकोमा एक जनाबाहेक अरुको नतिजा नेगेटिभ आएको प्रतिष्ठानका कायम मुकायम रिजस्ट्रार कैलाशप्रसाद देवले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले अहिलेसम्म सात सय ६४ जनाको परीक्षण गरेकोमा तीन जनामा पोजेटिभ देखिएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ५४ पुगेको छ ।
सङ्क्रमितमध्ये ४९ जना निकाे भएका छन् भने तीन जनाकाे ज्यान गएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।