जम्मू–कश्मीर घटना : साउदी अरबको भ्रमण छोट्याएर भारतीय प्रधानमन्...
बैशाख १०, २०८२ बुधबार
काठमाण्डाै – सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाअभियोग निष्क्रिय भएको पत्र पठाएपछि नेपाल बार एसोसिएशनले आन्दोलन थालेको छ ।
निलम्बित प्रधानन्यायाधीश जबरालाई रोक्न नेपाल बार एसोसिएशनले अदालत परिसरमा धर्ना सुरु गरेको छ । बारले महाभियोग निष्क्रिय पार्ने संसद्का महासचिवको निर्णय गैरकानुनी भएको दाबी गरेको छ ।
संसद्का महासचिवले संसद्कै अपमान गरेको र कतैबाट परिचालित भएर निर्णय गरेकाले यसको विरोध गरिएको बारले जनाएको छ । महासचिव गौतमको पत्र नै गैरकानुनी भएको बारको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dhama Paudyal
Dec. 7, 2022, 3:50 p.m.यि कालोकोटे लुटाहा दाँकाहरु के नियम कानुन भन्दा माथि छन् त? यिनिहरु लाइ ऐलेको गैर्ह काअनुनि ढङले चलिरहेको सरकार परिचालन गरेको हो। यो भन्दा ठुलो कानुन को धज्जि के हुन सक्छ। कालो कोटे ले नै कानुन्को अपहेलना गरेकाछन्।