प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सुक्दै गएको ज्यान, सुन्निँदै गएको पेट अनि नाकमा अक्सिजन । कहिले श्रीमतीको सहारामा सिरानीमा अढेस लाग्नुुहुन्थ्यो । कहिले आमालाई समाएर ज्यान थोरै भए पनि उठाउन खोज्नुहुन्थ्यो । तर आफैं ज्यान अड्याउने तागत थिएन मुन्नासँग । कतारको तातो घाममा ज्यानलाई चाहिने जति पानी खान नपाएपछि मुन्नाका दुवै मृगौला फेल भए ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।