कुलदीप यादव र रविन्द्र जडेजाकाे अनाैठाे कीर्तिमान

 साउन १२, २०८० शुक्रबार ११:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगकाे तीन खेलकाे एकदिवसीय शृङ्खलाकाे पहिलाे खेलमा भारतका स्पिनर कुलदीप यादव र रविन्द्र जडेजाले एक नयाँ कीर्तिमान बनाएका छन् ।

कुलदीप र जडेजाले याे खेलमा १० मध्ये ७ विकेट लिएका थिए । याेसँगै कुलदीप र जडेजा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे इतिहासमा एकै खेलमा ७ विकेट लिने पहिलाे लेफ्ट आर्म स्पिनर जाेडी बनेका छन् ।

कुलदीपले ३ ओभरमा २ मेडनसहित मात्र ६ रन दिएर ४ विकेट लिए भने जडेजाले ६ ओभर ३७ रन दिँदै ३ विकेट लिए । याे खेल भारतले ५ विकेटले जित्याे ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया