पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५ ओभरमा झारियाे

 भदौ २८, २०८० बिहीबार १७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटकाे सुपर फाेरमा पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५–४५ ओभरकाे हुने भएकाे छ ।

वर्षाका कारण ५० ओभरकाे खेललाई ४५ ओभरमा झारिएकाे हाे । जसअनुसार टस सवा ५ बजे हुनेछ भने साढे ५ बजेपछि खेल शुरु हुनेछ । ४५ ओभरकाे खेलमा पहिलाे पावरप्ले ९ ओभरकाे, दाेस्राे पावरप्ले २७ ओभरकाे र तेस्राे पावरप्ले ९ ओभरकाे हुनेछ ।

याे खेलकाे विजेताले फाइनलमा स्थान बनाउनेछ । भारत यसअघि नै फाइनलमा पुगिसकेकाे छ । फाइनल खेल आइतवार काेलम्बाेमा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया