नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द
चैत ३, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा आगलागी हुँदा घर जलेर क्षति भएको छ ।
गएराती ९ बजे लागेको आगो झन्डै डेढ घन्टापछि निभाउन सफल भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । आगालागी नियन्त्रणमा लिन काठमाण्डौ र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल र पानीको ट्याङकर प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।