झापाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै ...
माघ १२, २०८१ शनिबार
रसुवा – रसुवाबाट काठमाडौँ लैजान लागिएको ३ सय ७८ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।
धादिङको तिप्लिङ घर भई रसुवाको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।
बा ८२ प ५११४ भीआर मोटरसाइकलमा काठमाडौँ जाँदै गरेका उनलाई चेकजाँचको क्रममा कटुञ्जेबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।
तामाङले पैतालामा कागजले बेरेर जुत्ताभित्र लुकाएर सुन काठमाडौँ लैजाँदै थिए । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।