एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
धनुषा – पत्रकारलाई अपशब्द प्रयोग गरेकोमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले गल्ती स्वीकार गर्नुभएको छ ।
दुईदिन अघि गृह जिल्ला सप्तरी पुगेका मन्त्री साहसँग स्थानीय पत्रकारहरुले प्रदेश २ का केही सांसदको घर राजधानी जनकपुरमै भएपनि घर भाडा लिएको विषयमा जिज्ञासा राखेका थिए ।
त्यसै क्रममा मन्त्री साहले झुटो व्यहोरा लेखिएको भन्दै आवेशमा ‘पत्रकारलाई जुत्ताले हान्नु पर्छ’ भनेर प्रतिक्रिया दिएका थिए । त्यसपछि मन्त्री साहको व्यापक आलोचना भएको थियो । आलोचना भएपछि मन्त्री साहले सोमबार एक विज्ञप्ति जारी गर्दै गल्ती स्वीकार गर्नुभएको हो ।
यस्तो छ मन्त्री साहले जारी गरेको विज्ञप्ति:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।