एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् ।
बुवाको स्वास्थ्यमा सुधार आइरहेको छोरी लिमा अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
८२ वर्षीय अधिकारीकाे मेडिसिटी अस्पताल ललितपुरको सीसीयूमा राखेर उपचार भइरहेको छ ।
मुटु, श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि गएकाे पुस २३ मा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि पुस ३० मा डिस्चार्ज गरिएकाे थियाे । तर, अचानक समस्या बल्झिएपछि पुनः माघ २ गते राति सोही अस्पतालमा बुवालाई भर्ना गरिएको छाेरी लिमाले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।