एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सरकारलाई हिटलरको संज्ञा दिनु भएको छ ।
प्रतिनिधिसभाबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उहाँले सरकार हिटलरपथमा हिडेको आरोप लगाउनु भएको हाे ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै बहुमतको बलमा विवेक गुएकाे हिटलर अन्तत सकिएकाे प्रसंग जोड्नु भएको छ ।
आज स्विजरलेण्डमा
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 25, 2019
जर्मनीका हिटलर मुस्कुराएका छन् !
काठमाडौको सत्ताको ओठमा,
सिगारको धुंवा
दुब्लो
विजयी भावले उडिरहेको छ l
निर्मम हुन्छ इतिहास
यसले पाठ सिकाउंछ मात्र होइन
नसिक्नेलाई दण्डितपनि गर्छ !
बहुमतको बलमा
विवेक गुमाएका हिटलर
अन्तत नामेट भए
मुस्कान ओइलाएर समयसंगै !!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।