अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - आज साँझ मिथिलाञ्चललगायत देशभरका थुप्रै ठाउँका जलाशयमा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयाे । भाेलि अर्थात् आइतबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि यस पटककाे छठ पर्व समापन हुनेछ ।
मिथिलाञ्चलमा मनाइने छठ पर्व केही वर्षयता काठमाण्डाैलगायत देशका विभिन्न भागमा मनाउन थालिएकाे छ । यसै क्रममा काठमाण्डाैकाे रानीपाेखरी, गुह्येश्वरीलगायतका जलाशयहरुमा सूर्यलाई अर्घ्य दिनेकाे भिड लागेकाे थियाे भने यी स्थाहरु झकिझकाउ पारिएकाे थियाे । हेर्नुहाेस् तस्बिरमा
तस्बिर: विकास गाेले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।