भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - सत्तारुढ नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँस गरेर बुधबारसम्मका लागि स्थगित भएको छ ।
नेकपाका शीर्ष नेताहरु सभामुख कसलाई बनाउने भनेर अलमल गरिरहँदा पछिल्लोपटक नियुक्त भएका मन्त्रीहरु पनि कामको मेलोमेसो सुरु गर्न नसकेर अल्झिरहेका छन् ।
नेता र मन्त्रीहरुको काम निराशाजनक भए पनि धरहराको कामले केही उत्साह थपेको छ । २२ तला बन्नुपर्ने धरहराको तीन तलाको काम सकिएको छ । सुन्धारा आसपास पुग्नेहरु हिजोआज बन्दै गरेको धरहरा हेरेर मात्रै गन्तव्यतिर लाग्ने गरेका छन् ।
अनि देशमै केही गर्ने सोच र योजना बनाएर काममा लागेका धेरै व्यवसायीको सफलता पनि धरहराजत्तिकै अग्लिंदैछ । यसैमध्येमा पर्नुहुन्छ इलामका पारस काफ्ले । कतारमा महिनाकै ९० हजार कमाइ हुने काम छाडेर नैपालमै केही गर्ने सोच लिएर फर्किएका उहाँको कथा सबैको लागि प्रेरणा र शिक्षामुलक छ ।
पढ्नुहोस् शुक्रबारका यी र यस्तै मुख्य खबर तथा विशेष सामग्री :
धरोहरका रुपमा उठ्दैछ धरहरा (भिडियाेसहित)
पुनर्निर्माणमा प्राधिकरणको चार वर्ष : तथ्याङ्कमा प्रगति
ललितपुरका सम्पदाको प्रगति : केभीपीटीले काम सक्यो, भारतले आश मात्रै देखायो
नेकपाले सभामुखको उम्मेदवार टुंगाे लगाउन नसक्दा संसद बैठक स्थगित
कतारबाट फर्किएर दुई वर्ष नेपाल घुमेपछि फेरिएकाे पारसको जिन्दगी
नारायणगढ मुग्लिन सडकखण्ड २२ गतेसम्म दिउँसो बन्द हुने
सुकुम्बासीबाट बचाउन गाेकर्णकाे म्याद थपिएकाे हाे : नेपाल ट्रष्ट
मकवानपुर सुमाे दुर्घटना अपडेट : ज्यान गुमाउने संख्या पाँच पुग्यो
कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित
कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ सेनाद्वारा डिष्पोज, जनकपुरमा बमकाे हल्लाले स्थानीयमा त्रास
यस्ता पनि ठेकेदार : ठेक्का अवधिभन्दा ७ महिनाअघि नै पुल बन्याे
ट्राफिक व्यवस्थापनका लागि सीताराम हाछेथुका १० सुझाव
ए डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै आर्मी अंक तालिकाकाे तेस्राे स्थानमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।