भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - नेकपाको प्रदेश ३ संसदीय दलले केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै प्रदेश ३ को नाम र राजधानीको टुंगो लाग्ने भएको छ ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खाली रहेको मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै मन्त्रिपरिषद विस्तारको सम्भावना तत्काललाई टरेको छ ।
शुक्रबार उज्यालो विशेषमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी गोठ भत्काउने अभियान तथा साउदीबाट फर्केर आफ्नै ठाउँमा व्यवसाय गर्ने झापाका युवराज संग्रौलाको कमाइको कुरा चर्चामा छ ।
हेर्नुहोस् शुक्रबार दिनभरका मुख्य खबर :
सूचना प्रविधि विधेयकमाथि विज्ञहरुको चिन्ता
नेकपा संसदीय दलको निर्णय : प्रदेश–३ काे नाम वाग्मती र राजधानी हेटाैँडा
दुई दिनपछि स्थायी राजधानी पाउँछौँ : मुख्यमन्त्री पौडेल
'स्वदेशमा घाँस काट्दा दुःख देख्छन्, परदेशको दुःख किन देख्दैनन् ?'
छाउगोठ भत्काउँदैमा छाउपडी 'कुप्रथा'को अन्त्य हुन्छ ?
नेपालका होटलको २५ लाख पर्यटक राख्ने क्षमता छ
धनुषा हत्या प्रकरण : पटक पटकको धम्कीपछि ज्यान लिइयो, प्रशासनले चासाे देखाएन
तनहुँमा बस दुर्घटना : २ जनाको ज्यान गयाे, १६ घाइते
ट्रम्पकाे ईरानविरुद्धकाे युद्ध अधिकार कटौती, अमेरिकी तल्लो सदनबाट प्रस्ताव पारित
चीनको यस्तो प्रान्त जहाँ ८० लाख जनसंख्यामा जम्मा १७ जना मात्र गरिबीमा बाँच्छन् !
ए डिभिजन लिग : पाँचौं चरणका खेल सकिए, त्रिभुवन आर्मी शीर्ष स्थानमा
बिग ब्याश लिग : मेलबर्न स्टार्सले रेनिगेड्सलाई ७ विकेटले हरायाे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।