पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
बर्दिया - बर्दिया गुलरिया-२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । मतदान स्थल बाहिर विस्फाेट भएपछि एक घण्टा मतदान राेकिएकाे थियाे ।
बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारी त्रसित भएका थिए । अहिले अवस्था सामान्य भएपछि फेरि मतदान सुरु गरिएकाे बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
बर्दियाका १ सय ५४ मतदान स्थलका ३ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।