एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
ताप्लेजुङ – जुट विकास एकेडेमी सुनसरीलाई हराउँदै रेड हर्स एफसी इलामले ताप्लेजुङ गोल्डकपको उपाधि जितेकाे छ ।
आज बुधवार भानुभक्त माविकाे मैदानमा भएकाे खेलमा जुट विकास एकेडेमीलाई १–० गाेलले हराउँदै रेड हर्स एफसीले उपाधि जितेकाे हाे । रेड हर्स एफसीले उपाधिसँगै तीन लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेकाे छ ।
यस्तै उपविजेता बनेकाे जुट विकास एकेडेमीले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेकाे छ । ताप्लेजुङ गोल्डकप जिल्लाकै ठूलो प्रतियोगिता हो । विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा याे प्रतियोगिता आयोजना हुँदै आएको छ ।
तस्बिर : गाेल्डकपकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।