एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट 'डिस्चार्ज' हुनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीमा रहेकाे नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना हुनुभएको थियो । त्यही दिन अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्रा. डा. भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बीपीएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
शल्यक्रियापछि स्वास्थ्य लाभका लागि अस्पतालमा रहनुभएका खड्का आज आइतवार 'डिस्चार्ज' हुनुभएको वीरेन्द्र अस्पतालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।