एसिया कप : भारतले टस जित्याे, श्रीलङ्काले पहिला बलिङ गर्ने

 भदौ २६, २०८० मंगलबार १४:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा श्रीलङ्कासँगकाे खेलमा भारतले टस जितेकाे छ । 

काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले याे खेलमा एक जना खेलाडी परिवर्तन गरेकाे छ । शार्दुल ठाकुरकाे ठाउँमा अक्षर पटेललाई टिममा राखिएकाे छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेकाे छैन ।

याे खेल जितेमा भारत फाइनलमा पुग्नेछ । हिजाे साेमवार राति भएकाे खेलमा भारतले पाकिस्तानलाई २ सय ३८ रनले हराएकाे थियाे ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया