मंगलबार मलेसियन रिंगिट बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही बढ्यो

 माघ ७, २०७६ मंगलबार १०:८:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार मलेसियन रिंगिट बाहेकका सबै विदेशी मुद्राको भाउ केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा थियो। 

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०९ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ८५ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा नै थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ पैसा ०९ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ पैसा १२ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियो। 
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४३ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४४ पैसा थियो ।  
 

तपाईको प्रतिक्रिया